अनिस्चित गन्तब्यका पाइलाहरु मसान् घाट् तिर चाल्दै छु
अनिर्णित बन्दी मनलाई सम्हाल्दै मुक्ति दिदै छु
जती जालौनु छ जलाउ तिम्रो खुसिमा जल्न तयार छु
मेरो चिताको तातोमा तिमी आगो तापि रमायेको हेर्न चाहन्छु
पल पल तड्पाउने अब त्यो क्षेणलाई बिर्सन चाहन्छु
भो चाँहीदैन तिम्रो साथ एक्लाई अब म मर्न चाहन्छु