मरुभुमी मा उडेको बालुवाको कण रहेछु म
मन्दिर्,मस्जिद अनि चर्चको भित्तामा रम्न सकिन ।
बशन्तमा रुख बाट छुटिएर उडदै गरेको पात
रहेछु म,
चाहेर पनि कसैलाई छाहरि दिन सकिन ।
आफुले आँफैलाई निहाली हेरे आज
म त भित्र भित्रै खोक्रो अनि रित्तो भैसकेछु,
चाहेर पनि कसैको आत्मिय मित्र बन्न सकिन ।
सोचेको थिय मेरा बचेँका थोरै खुशीहरु सँग,
उस्का पिडाहरु सट्नेछु
तर बिडम्बना,
मेरा थोत्रीएका खुशीहरुको कुनै अस्तित्त्वो नै रहेनछ।
उस्को गलाको पासो बनेर
यो निरस जीवन अब जीउन चाहन्न ।
खन्डहर बनेको यो मेरो जीवन्को पुननिर्माण चाहन्न
Popular Posts
-
धर्तीको धुलो म आकाशको जुन सँगइ रमाउने गल्ती गरेछु म त खेलौना तिम्रो चहेको बेलामा खेल नचाहे फलिदेऔ तिम्रो आत्मियता पाउने आशमा आफ्नो अस्तिव भु...
-
चाहानहरु अझै पनि बशन्तमा उजाडियको पोथ्रामा फेरी नया पालुवा पलाए जस्तै पलाउने थिए होला, रहरहरु फेरी मखमली फुलहरु घर्, आगन्, बगैचामा ...
-
हजारौ आकृतिहरुको भिडमा आँफैलाई चिन्नसकिनौ काली परिबर्तित् यो समय संगै आँफै कती बेला परिवर्तन भयौ थाहै पाएनौ काली! न त थियौ तिमी स्वर्गकी परी...
Thursday, 29 October 2009
Sunday, 18 October 2009
Subscribe to:
Posts (Atom)