Popular Posts

Monday, 7 September 2009

तिमी त खुशी हौली अरु कसैको आङालोमा


तिमी त खुशी हौली अरु कसैको आङालोमा
म त मृत्‍यु सँग संघर्श गर्दैइ छु
यहाँ,
बिरानो भुमिमा!
साथ छुट्यो आस छुट्यो निभ्यो जीवन ज्योति
मृत्‍यु भन्दा प्यारो कोही छैन रहेछ
तिमीले साथ छोडे पछि।
बिरहको धुन बज्यो
छाती रेटी रेटी
नयन बाट आसुँ झरे साउनको झरी सरी!


No comments:

Post a Comment